बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

  • शुक्रबार​ २६ असार २०८३ ०३:४६ PM
अनिल पराजुलीहेटौँडा, असार २६ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ । बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदाय...