सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यू, सादर नमस्कार यो पत्र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह वा प्रतिशोधको भावनाले लेखिरहेको छुईन। यो एउटा नागरिकको पीडा, एउटा परिवारको विलाप र एउटा राष्ट्रले आफ्नै नागरिकप्रति कस्तो व्यवहार गरिरहेको छ भन्ने गम्भीर प्रश्नको अभिव्यक्ति लेखिरहेको छु। गणेश नेपाली अब यो संसारमा हुनुहुन्न। उहाँको