काठमाडौं। नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले त्रिपुरेश्वर आत्मदाह प्रकरणका मृतक गणेश नेपालीको विषयलाई लिएर सरकारको कडा आलोचना गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले आफू भर्खरै वीर अस्पतालको प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा