गणेश नेपाली मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले सांसद सुब्बा

  • शुक्रबार​ २६ असार २०८३ ०८:२९ AM
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मोटरसाइकल पार्किङ गरेर राखेवापत कडा जरिवाना असुली गर्दा उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताएकी हुन् । सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी