दुध उत्पादन बढाउन उन्नत जातका भैँसी वितरण

  • शुक्रबार​ २६ असार २०८३ ०२:४३ PM
जनार्जन खत्रीसर्लाही, असार २६ गते । हरिवन नगरपालिकाले विभिन्न कृषि तथा पशुपंछी फर्म र सहकारी संस्थालाई शुक्रबार भैँसी वितरण गरेको छ । नगरपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा २३ वट...