टारा र जीएसएमएले वायरलेस अप्टिकलका लागि सार्वजनिक गरे नयाँ उपकरण

  • शुक्रबार​ २६ असार २०८३ ०७:५० AM
अल्फाबेटबाट अलग भएको कम्पनी टाराले मिडल–माइल नेटवर्कमा वायरलेस अप्टिकल प्रविधि प्रयोग गर्न इच्छुक दूरसञ्चार कम्पनीहरूलाई लक्षित गर्दै नयाँ लागत गणना गर्ने उपकरण सार्वजनिक गरेको छ। जीएसएमए इन्टेलिजेन्ससँगको सहकार्यमा विकसित यो The post टारा र जीएसएमएले वायरलेस अप्टिकलका लागि सार्वजनिक गरे नयाँ उपकरण appeared first on Technology Khabar.