काठमाण्डु– नेपाली काँग्रेसले राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्महदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको विषयमा सरकारसँग जवाफ माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् बासना थापाले घटटाप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनताबारे प्रश्न गरिन् । उनले १० माघ २०७९ मा नयाँबानेश्वर चोकमा इलामका कृषक प्रेम आचार्यले