पहिलोपटक ई–हाजिरी लागू गर्दै अदानचुली गाउँपालिका

  • शुक्रबार​ २६ असार २०८३ ०६:५० AM
हुम्लाको अदानचुली गाउँपालिकाले पहिलोपटक ई–हाजिरी (विद्युतीय हाजिरी) प्रणाली लागू गर्ने भएको छ। दुर्गम क्षेत्रमा कर्मचारी नबस्ने, आर्थिक वर्षको अन्तिम एक महिनामा १२ महिनाको काम गर्ने गरेका भन्ने जनगुनासो आइरहेका बेला The post पहिलोपटक ई–हाजिरी लागू गर्दै अदानचुली गाउँपालिका appeared first on Technology Khabar.