अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ १२:५० PM
काठमाडौँ, असार २६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलव...