झापामा घाँटीमा चक्कु प्रहार, एक जनाको ज्यान गयो

  • शुक्रबार​ २६ असार २०८३ ०५:१३ AM
दमक । झापाको दमकमा घाँटीमा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ। शुक्रबार बिहान दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक भारतको लखनउ घर भएका अन्दाजी ३५/३६ वर्षीय साहिल कान्त र मो. सोनु भनिने सहवाज