नेपाल राष्ट्र बैंकले बजारबाट ६० अर्ब निक्षेप संकलन गर्ने

  • शुक्रबार​ २६ असार २०८३ ०५:१८ AM
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले बजारबाट ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम