काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत सेवाको गुणस्तर सुधार, वितरण प्रणालीलाई भरपर्दो बनाउने र ग्राहक सेवालाई प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक