काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच प्रतिनिधिसभाको लेखा समिति अन्तर्गतका उपसमितिहरुको नेतृत्वमा भागबण्डा भएको छ । सरकारी बेरुजु अध्ययन गर्न विभिन्न ५ उपसमिति गठन गरेको छ । उपसमितिको कार्यविधि निर्माण र संयोजक चयन गर्न गत २२ असारमा बसेको समिति बैठकमा सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै ५ वटै उपसमितिको नेतृत्वमा