पाँचथरको फाल्गुनन्दका तीन वडामा रेबिज पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ २६ असार २०८३ ०४:३१ AM
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तीन वटा वडामा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाको वडा नं. १ नवमीडाँडामा मरेको एक बेवारिसे कुकुरको प्रारम्भिक परीक्षणमा रेबिज पुष्टि भएको हो। यसअघि