ईश्वरपुरमा नापी र मालपोत सेवा सञ्चालनको तयारी

  • शुक्रबार​ २६ असार २०८३ ०९:३१ AM
जनार्जन खत्रीसर्लाही, असार २६ गते । सर्लाहीको उत्तरपूर्वी भेगमा रहेको ईश्वरपुर नगरपालिकाले नापी र मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिब...