फाल्गुनन्दका तीन वडामा रेबिज संक्रमण पुष्टि

  • शुक्रबार​ २६ असार २०८३ ०९:४४ AM
राधा लुइटेलफिदिम, असार २६ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिज संक्रमण देखिएको छ। गाउँपालिका–१ नवमीडाँडामा मरेको कुकुरको प्रारम्भिक परीक्षणबाट रेबिज संक्रमण पुष्टि भएको हो।...