शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

  • शुक्रबार​ २६ असार २०८३ ०३:४५ AM
कञ्चनपुर / सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ ।चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले