प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • शुक्रबार​ २६ असार २०८३ ०४:०१ AM
प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१ र ०६२’ पेस गर्ने, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०६१÷०८२’ पेस गर्ने र ‘राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक