सुनसरीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

  • शुक्रबार​ २६ असार २०८३ ०१:२७ AM
इनरुवा : सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–७ केराबारीमा बिहीबार राति करिब ११ः१० बजे मधेश प्रदेश ०१–००५ प ८३६० नम्बरको