गण्डकीमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक

  • शुक्रबार​ २६ असार २०८३ १२:५९ AM
असार २६, कपिलवस्तु । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले कानुनी मान्यता पाएको छ। प्रदेश सभाले बिहीबार सम्बन्धित विधेयक सर्वसम्मत रूपमा पारित गरेपछि आवश्यक प्रक्रिया पूरा गरी गाँजा खेती गर्न सकिने भएको हो। पारित विधेयकअनुसार प्रदेश सरकारले तोकेका क्षेत्रमा मात्रै कम्पनी दर्ता गरी नियामक निकायबाट अनुमति लिएर गाँजा खेती गर्न सकिनेछ। अनुमति