सेवानिवृत्त भए मुख्यसचिव सुमनराज अर्याल

  • शुक्रबार​ २६ असार २०८३ ०२:०४ AM
मुख्यसचिव सुमनराज अर्याल शुक्रवारदेखि सेवानिवृत्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार उनलाई बिदाइ गरिएको छ। सोही समारोहमा शुक्रवारदेखि कार्यभार सम्हाल्न लागेका नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको स्वागत गरिएको छ । बिदाइ तथा स्वागत कायक्रममा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक