कोशी अस्पताल र रेडक्रसबीच ब्लड बैंक भवन विवाद, 'रगत सेवा अवरुद्ध हुन दिँदैनौं'

  • शुक्रबार​ २६ असार २०८३ १२:४२ AM
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालले देवकोटा चौकमा रहेको प्रादेशिक रक्तसञ्चार सेवा (ब्लड बैंक)सञ्चालन भइरहेको भवन खाली गराउन सूचना जारी गरेपछि यस विषयले महत्व पाएको छ । अस्पतालले असार ५ गते १५ दिने र असार २२ गते