बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ १२:४२ AM
झापा:  झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा टोलबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गए  राति करिब ८ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले