झापामा भएको सवारी दुर्घटनामा एक जनाको मत्यु अर्का एक जना घाइते
शुक्रबार २६ असार २०८३ १२:५२ AM
झापा : झापाको कमल गाउँपालिका–२ छलफल चोकस्थित भित्री सडकमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। हिजो साँझ करिब ६ः४० बजे केरखाबाट समयगढतर्फ जाँदै गरेको मे ११