इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ। मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर The post इनड्राइभ नेपालद्वारा ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक, १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य appeared first on Technology Khabar.