दुई आईजीपीको भेटलगत्तै पक्राउ परेकी थिइन् सशस्त्रकी इन्स्पेक्टर गुरुङ र उनका ‘प्रेमी’

  • बिहीबार २५ असार २०८३ १२:३५ PM
काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको झन्डै ११ करोड रुपैयाँ हिनामिना भएको घटनाले अहिले सशस्त्र प्रहरी मुख्यालय नै तरंगित बन्न पुगेको छ । त्यहाँ अध्ययनरत झन्डै एक हजार विद्यार्थी तथा परिवारमा मानसिक असर पर्ने गरी सार्वजनिक भएको यो घटनामा प्रत्यक्ष संलग्न रहेकी भनिएकी स्कुलकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना