चार विधेयक सर्वसम्मतिले स्वीकृत

  • बिहीबार २५ असार २०८३ ०८:१२ PM
काठमाडौँ, असार २५ गते । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३...