हायर कमाण्ड तालिमका शिक्षार्थीद्वारा कोशी प्रदेश प्रहरी कार्यालयको अवलोकन

  • बिहीबार २५ असार २०८३ ०१:३० PM
विराटनगर : नेपाली सेनाको हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूले अध्ययन भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन गरेका छन्। नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. १४ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा