राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेश

  • बिहीबार २५ असार २०८३ ११:२४ AM
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चार वटा विधेयकमाथिको प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ । समितिका सभापति कृष्णबहादुर रोकायले बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा समितिको प्रतिवेदन पेश गरेका हुन् । उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य