सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला

  • बिहीबार २५ असार २०८३ ०५:१३ PM
भवानीदत्त भट्टकञ्चनपुर, असार २५ गते । गत भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा चोरी गरिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि प्रहरीले फेला पारेको छ । विश्वविद्यालयको स्वा...