पाँचथर । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित बिक्री–वितरण तथा प्रचार–प्रसार पूर्ण रूपमा रोक्नुपर्नेमा फिदिममा आयोजित एक कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५७ सम्बन्धी अभिमुखीकरण