राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित

  • बिहीबार २५ असार २०८३ १०:३० AM
काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ ।  बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।  बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत  गरेका थिए ।   त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री