राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि भुक्तानी सेवा खुला राख्ने

  • बिहीबार २५ असार २०८३ ११:१२ AM
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार २७ र २८ गतेको सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार पर्ने सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म… Continue reading राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि भुक्तानी सेवा खुला राख्ने