सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

  • बिहीबार २५ असार २०८३ ०३:०६ PM
काठमाडौँ, असार २५ गते । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारमा आज भएको उक्...