राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

  • बिहीबार २५ असार २०८३ ०३:४४ PM
काठमाडौँ, असार २५ गते । राष्ट्रिय सभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जाने छ ।प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधे...