मापदण्ड विपरित चौपाया ढुवानी गर्ने पक्राउ

  • बिहीबार २५ असार २०८३ ०२:१९ PM
अर्जुन काफ्लेस्याङ्जा, असार २५ गते । फेदी खोला गाउँपालिका वडा –२ मा मापदण्ड विपरित ट्रकको छतको हुडमा चौपाया ढुवानी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको गल्याङबाट का...