हिरासत कक्षबाट फरार थुनुवा पक्राउ

  • बिहीबार २५ असार २०८३ ०२:४० PM
अविनाश चौधरीधनगढी, असार २५ गते । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षबाट फरार भएका थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ । टीकापुर नगरपालिका–२, राजीपुरका ३१ वर्षीय स...