सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट, संसदीय कूटनीति र कनेक्टिभिटी विस्तारमा जोड

  • बिहीबार २५ असार २०८३ ०८:०१ AM
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, संसदीय कूटनीति, कनेक्टिभिटी विस्तार तथा विकास सहकार्यका विविध विषयमा छलफल भएको