चीनमा बाढीका कारण ३९ को मृत्यु नौ जना अझै बेपत्ता

  • बिहीबार २५ असार २०८३ ०१:१३ PM
बेइजिङ, असार २५ गते । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर ३९ जना पुगेको र नौ जना अझै बेपत्ता रहेको चीनको सरकारी मिडियाले जनाएको...