राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ: सांसद हमाल

  • बिहीबार २५ असार २०८३ ०८:०५ AM
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।