कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

  • बिहीबार २५ असार २०८३ ०६:३६ AM
अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।