आजदेखि दुई दिन राहदानी सेवा बन्द, तयार राहदानी भने वितरण हुने
बिहीबार २५ असार २०८३ ०६:३६ AM
काठमाडौँ / राहदानी विभागले नयाँ प्रणालीमा सेवा रूपान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण आजदेखि दुई दिन राहदानीसम्बन्धी सेवा बन्द हुने जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको