विकास खर्चमा यस बर्ष पनि चुक्याे सरकार, दाेहाेरियाे असारे खर्चकाे प्रवृत्ति

  • बिहीबार २५ असार २०८३ ०७:०० AM
काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ सकिन लाग्दा सरकारले कुल विनियोजित बजेटको ७८ प्रतिशत मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २४ गतेसम्म