मोरङमा जुवा मुद्दाका चार फरार प्रतिवादी पक्राउ

  • बिहीबार २५ असार २०८३ ०५:३५ AM
विराटनगर । मोरङ प्रहरीले जुवा मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले जनही १५ हजार रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएपछि फरार रहेका उनीहरूलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। जिल्ला