असारमा खोला सुक्खा, वर्षा नहुँदा किसान चिन्तित

  • बिहीबार २५ असार २०८३ ०९:४४ AM
जनार्जन खत्रीसर्लाही, असार २५ गते। असारको समयमा झमझम वर्षा भएर खोलामा प्रशस्त पानी बग्नुपर्ने भए पनि यस वर्ष अवस्था ठीक उल्टो देखिएको छ। वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित बनेका...