आजको मौसम : पहाडी र तराई भूभागका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • बिहीबार २५ असार २०८३ ०१:१६ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास