दुर्घटनापछि फरार चालक रूपन्देहीबाट पक्राउ

  • बिहीबार २५ असार २०८३ ०६:३१ AM
रमेश विश्वकर्मागुल्मी, असार २५ गते। गुल्मीमा सवारी दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–८ गर्जुरास्थित सडकमा असार २२ गते...