लुम्बिनी प्रदेशको ३७ अर्ब ३८ करोडको बजेट बहुमतले पारित

  • बिहीबार २५ असार २०८३ ०१:०६ AM
असार २५, बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको बुधबार राति बसेको आठौं अधिवेशनको १८औं बैठकले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ध्वनि मतका आधारमा बहुमतले पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्ताव गरेको विधेयक सभामुख तुलाराम घर्ती मगरले