सामसङले ग्यालेक्सी वाच९, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी एबलको नाम पुष्टि गर्यो

  • बुधबार २४ असार २०८३ ११:४९ PM
सामसङले भर्खरै आफ्ना आगामी वेयरेबल डिभाइसहरूको नाम पुष्टि गरेको छ। उक्त डिभाइसहरु यो महिनाको उत्तरार्धमा लन्डनमा हुने कम्पनीको अर्को अनप्याक्ड कार्यक्रममा अनावरण गरिने अपेक्षा गरिएको छ। कम्पनीले अब ग्यालेक्सी वाच९ The post सामसङले ग्यालेक्सी वाच९, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी एबलको नाम पुष्टि गर्यो appeared first on Technology Khabar.