नयाँ प्रणालीमा रूपान्तरण गर्न राहदानी सेवा दुई दिन बन्द हुने

  • बुधबार २४ असार २०८३ ०३:२१ PM
राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले आज जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा The post नयाँ प्रणालीमा रूपान्तरण गर्न राहदानी सेवा दुई दिन बन्द हुने appeared first on Technology Khabar.